कपिलवस्तुमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु

 गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झाडापखाला र बान्ताका कारण तीन बालबालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कृष्णनगर नगरपालिका वडा...

सम्बन्धित सामग्री

झाडापखालाबाट कपिलवस्तुमा चारको मृत्यु

काठमाडौं : विगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको बताइएको छ।यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली