जेलेन्स्कीको चेतावनी – पुटिनसँग वार्ता विफल भए तेश्रो विश्वयुद्ध

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शान्ति वार्ता असफल भएको खण्डमा त्यसले तेश्रो विश्वयुद्ध निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका फरिद जकारियालाई दिएको अन्तरवर्तामा जेलेन्स्कीले यस्तो चेतावनी दिएका हुन् । ‘म उनीसँग वार्ताका लागि तयार छु, म पछिल्ला दुई वर्षदेखि तयार थिएँ । र मेरो विचारमा छलफलबिना हामी यो […]

सम्बन्धित सामग्री

ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन्

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धले तेश्रो विश्वयुद्धको खतरा निम्त्याएको चेतावनी दिएका छन् । साउथ क्यारोलाइना राज्यमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ‘यसले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छ ।’ ट्रम्पले भने, ‘के भइरहेको छ म हेरिरहेको छु, यदि तपाईंलाई पुटिन रोकिएलान् जस्तो लाग्छ, यो अझ खराब हुँदै जानेछ […]