ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन्

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धले तेश्रो विश्वयुद्धको खतरा निम्त्याएको चेतावनी दिएका छन् । साउथ क्यारोलाइना राज्यमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ‘यसले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छ ।’ ट्रम्पले भने, ‘के भइरहेको छ म हेरिरहेको छु, यदि तपाईंलाई पुटिन रोकिएलान् जस्तो लाग्छ, यो अझ खराब हुँदै जानेछ […]