ह्यारिसले चुनाव जीते विश्व युद्धमा धकेलिने ट्रम्पको दावी

अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपले कमला ह्यारिसले चुनाव जीतेमा विश्वयुद्ध हुने चेतावनी दिनुभएको छ । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रंपले भन्नुभयो यदि ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुनेछ र त्यो युद्धमा लाखौं मानिसको मृत्यु हुनेछ । उहाँले किन तेश्रो विश्वयुद्ध हुने छ भनेर प्रष्ट भने पार्नुभएन । ह्यारिस पूर्ण रूपमा अक्षम रहेको भन्दै […]

सम्बन्धित सामग्री

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य […]

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ का

मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसको दावी

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसले दावी गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनोजकुमार यादव विजयी भएको सो गाउँपालिकामा यही वैशाख ३० गते हुने निर्वाचनमा काँग्रेसले दावी गर्दै आएको हो  ।गाउँपालिकामा आफ्नो जित सुनिश्चित रहेको भन्दै काँग्रेसले  गाउँपालिका सभापति विश्वनाथ यादवलाई अध्यक्षका लागि अगाडि सारेको छ । यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत अन्य नेताहरुको पनि दावी रहेको बताएका छन् । ‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्

पाकिस्तानलाई विश्व सामु चिनाउछु: प्रधानमन्त्रीे सरिफ

काठमाडौं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले सही दिशामा ल्याउन केही समय लागेतापनि आफूले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको दावी गरेका छन । एक खेलाडीले देश हाँक्दा बरबादीतर्फ देश उन्मुख भएको उनकाे तर्क छ । प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै उनले पाकिस्तानको गिर्दो अर्थतन्त्रलाई उकास्ने आफनो पहिलो प्राथमिकता हुने प्रतिक्रिया दिएका छन । […]

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गर्नु भएको छ । उहाँका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ । खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उहाँले बताउनुभयो । “यस …

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छिन्।...

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छिन्।...

ओमिक्रोन भाइरस बारेमा अनावश्यक हल्ला नफैलाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ । डब्लुएचओका शीर्ष […]

विश्व हिन्दु महासंघको कार्यालयमा चोरी प्रयास

काठमाडौं । विश्व हिन्दु महासंघको कार्यालयमा गएराति चोरी प्रयास भएको छ । महासंघले कार्यालयमा तोडफोड भएको दावी गर्दै प्रहरीलाई खबर गरेपनि चोरीको प्रयास भएजस्तो देखिएको बताइएको छ । महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले महासंघको बाँसबारीस्थित कार्यालयको ताला फोडिएको भेटिएको बताए । उनले गएराति चोरी गर्ने उद्देश्यले ताला फोडिएजस्तो देखिएपनि यसबारे थप अनुसन्धान भइरहेको बताए । महासंघका प्रतिनिधिले भने कार्यालयमा तोडफोड भएको दावी गरेका छन् । तर प्रहरीले ताला मात्रै फोडिएको र अरु केह