चौँरीपालन व्यवसायलाई संरक्षण गर्नुपर्ने माग

काठमाडौँ – नेपाल डेरी एशोसिएशनले चौँरीपालन व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज आयोजना गरेको चौँरीपालन व्यवसायसम्बन्धी अन्तरक्रियामा एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले चौँरी, याकपालन व्यवसायलाई सरकारले संरक्षण गर्दै व्यवस्थित बनाउँदा पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए । नेपालका २५ हिमाली जिल्लामध्ये १५ जिल्लामा चौँरीपालन हुन्छ । देशभर करिब ११ हजार पाँच सय […]