किसानद्वारा रैथाने बालीको संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादन भएको रैथाने बालीको बजारीकरण गर्न समस्या भएको कारण त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग राखेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आपूmले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको बताउँदै यसको बजारीकरणका लागि माग गरे। […]

सम्बन्धित सामग्री

रैथाने बाली संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादित रैथाने बालीको बजारीकरण गर्न समस्या भएकाले त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग गरेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आफूले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको भन्दै यसको बजारीकरणका लागि माग गरे। उनले स्थानीय […]

इलामका किसानले अदुवाको उचित मूल्य पाएनन्

इलाम । इलाम अत्याधिक अदुवा उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । किसानले उत्पादन गरेको अदुवा भारत र झापा बढी निर्यात हुने गरेको छ । किसानहरुले भने उत्पादन भए पनि व्यापारीबाट उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । किसानले उत्पादन गरेको अदुवालगायतका कृषिउपजको मूल्य तोकेर बजारीकरण गरीदिन माग गर्दै आएका छन् । किसानले प्रति घर […]

देखापढी विजिनेश न्यूज

काठमाडौं।पाल्पाको रामपुर नगरपालिकाले स्थानीय किसानले फलाएको आलुको बजारीकरण गर्ने जिम्मेवारी लिने भएको छ। धान खरिद प्रक्रिया तत्काल अघि बढाउन किसान संगठनहरुले माग गरेका छन् । गाडी आयात खुलेपनि अटो मोबाइल्स एसोसिएसनले आन्दोलन जारी राख्ने घोषणा गरेको छ । १८औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले जेनेरेशन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ । भगवती हाइड्रोपावरले १६ रुपैयाँ प्रिमियमसहित आईपीओ जारी गर्दैछ।

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

पाल्पा – चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन्। आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ। किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन्। परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, […]

कालीकाेटमा उत्पादन भएका रैथाने बाली पालिकाले नै खरिद गरी बजारीकरण गर्ने

कालीकोट - कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिनुभयो । परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गा...

कृषि उपजको उचित मूल्य दिन माग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले कृषकलाई कृषि उपजको उचित मूल्यको व्यवस्थाका लागि बजारको व्यवस्थापन गर्न सरकारले पहल गरिरहेको बताएकी छिन् ।  आज धनगढीमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै उनले तोकिएको मूल्यमा उत्पादित कृषि उपजको बजारीकरण गर्न सङ्घीय, प्रदेश र स्थानीय तहको सरकारको संयुक्त पहल जरुरी […]

खाद्य बैंकमार्फत खाद्यान्न उत्पादन, भण्डारण र बजारीकरण गर्छौं

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । २ अर्ब रकम पुँजी संकलन गरी उत्पादन र व्यापारमूलक कार्य गर्ने लक्ष्यसहित बैंकको स्थापना भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि ठूलो रकमको चामल आयात हुने गरेको छ । बैंकआफैंले खाद्यान्न, गेडागुडी, हरियो […]