झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो

सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने […] The post झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नारायणीमा बेपत्ता किशोरको शव भेटियो

नारायणी नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका देवचुलीका एक किशोरको शव मंगलबार फेला परेको छ ।

हराएको ३५ दिनपछि किशोरको शव सेप्टी ट्यांकीमा भेटियो

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया टोल निवासी श्रीमान् पासवानको १४ वर्षीय छोरा नीरजकुमार पासवानको शव भेटिएको छ। आइतबार राति पासवानको शव सोही वडामा रहेको सेप्टी ट्यांकीबाट हत्या गरिएको अवस्थामा भेटिएको हो। मंसिर ५ गतेबाट हराइरहेको किशोर पासवानको खोजी गर्दा पनि हालसम्म कुनै अत्तोपत्तो लाग्न सकेको थिएन। त्यसको भोलिपल्टै उनका आमाबुवाले खोजीका लागि प्रहरीमा […]

हराएको ३४ दिनपछि सेप्टिक ट्याङ्कीमा भेटियो किशोरको शव

१० पुस, वीरगञ्ज । वीरगञ्जमा मंसिर ५ गतेदेखि हराएका एक युवकको शव भेटिएको छ । वीरगञ्ज महानगरपालिका- २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव भेटिएको हो । गुरूकुल पन्ना इङ्गलिस स्कुलको  पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा आइतबार साँझ निरजको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

८ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको छ । शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न […]

बलम्बुस्थित खोलामा किशोरको शव भेटियो

१० फागुन, काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् । स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट […]

तीन दिनदेखि बेपत्ता किशोरको शव भेटियो

विराटनगर : तीन दिनदेखि हराएर बेपत्ता बनेका एक किशोरको शव फेला परेको छ।मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैँचा टोलका १४ वर्षीय निश्चल राय तीन दिनदेखि हराएका थिए। उनको शव आज (बुधबार) बिहान घरदेखि पूर्वपट्टिको सिंघिया खोलामा मृत अवस्थामा फेला परेको हो।नेकपा माओवादी केन्द्रका नेता उपेन्द्र रायको छोरा निश्चल कार्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए। तीन दिनदेखि हराएको निश्चल शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोला छेउमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले

पोखरीमा भेटियो अमनको शव

धनुषा । धनुषाधाम पोखरीमा एक किशोरको शव फेला परेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारको छोरा १५ वर्षीय अमनको शव पोखरीमा फेला परेको हो  ।

वेपत्ता किशोरको शव भेटियो, मृत्यु हुनेको संख्या तिन पुग्यो

वीरगन्ज । यो वर्षको मनसुनका कारण आएको वाडीमा वेपत्ता भएका पर्साका किशोरको शव फेला परेको छ । नजिकैको सरइस्वा खोलामा आएको...

कमला नदीले बगाएका महरा र राउतको शव भेटियो

सिरहा – कमला नदीले बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ । साउने पूर्णिको पानी भर्न सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार  बाढीले बगाएको गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतको शव फेला परेको हो । महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमूनि फेला ...