बलम्बुस्थित खोलामा किशोरको शव भेटियो

१० फागुन, काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् । स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट […]

सम्बन्धित सामग्री

नदीमा बेपता किशोरको शव भेटियो

तिला नदीमा बेपता भएका किशोरको शव भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका –६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोर मंगलवार बेपत्ता हुनुभएको थियो । उहाँको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।

नारायणीमा बेपत्ता किशोरको शव भेटियो

नारायणी नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका देवचुलीका एक किशोरको शव मंगलबार फेला परेको छ ।

सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

८ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको छ । शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न […]

तीन दिनदेखि बेपत्ता किशोरको शव भेटियो

विराटनगर : तीन दिनदेखि हराएर बेपत्ता बनेका एक किशोरको शव फेला परेको छ।मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैँचा टोलका १४ वर्षीय निश्चल राय तीन दिनदेखि हराएका थिए। उनको शव आज (बुधबार) बिहान घरदेखि पूर्वपट्टिको सिंघिया खोलामा मृत अवस्थामा फेला परेको हो।नेकपा माओवादी केन्द्रका नेता उपेन्द्र रायको छोरा निश्चल कार्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए। तीन दिनदेखि हराएको निश्चल शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोला छेउमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले

वेपत्ता किशोरको शव भेटियो, मृत्यु हुनेको संख्या तिन पुग्यो

वीरगन्ज । यो वर्षको मनसुनका कारण आएको वाडीमा वेपत्ता भएका पर्साका किशोरको शव फेला परेको छ । नजिकैको सरइस्वा खोलामा आएको...

कमला नदीले बगाएका महरा र राउतको शव भेटियो

सिरहा – कमला नदीले बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ । साउने पूर्णिको पानी भर्न सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार  बाढीले बगाएको गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतको शव फेला परेको हो । महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमूनि फेला ...