हराएको ३५ दिनपछि किशोरको शव सेप्टी ट्यांकीमा भेटियो

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया टोल निवासी श्रीमान् पासवानको १४ वर्षीय छोरा नीरजकुमार पासवानको शव भेटिएको छ। आइतबार राति पासवानको शव सोही वडामा रहेको सेप्टी ट्यांकीबाट हत्या गरिएको अवस्थामा भेटिएको हो। मंसिर ५ गतेबाट हराइरहेको किशोर पासवानको खोजी गर्दा पनि हालसम्म कुनै अत्तोपत्तो लाग्न सकेको थिएन। त्यसको भोलिपल्टै उनका आमाबुवाले खोजीका लागि प्रहरीमा […]