सशस्त्र प्रहरीको साउथ सुडान मिसन टोली फेरियो

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मशिन अन्तर्गत साउन सुडानको राजधानी जुवामा खटिएको शसस्त्र प्रहरीको मिसन टोली बदली भएको छ ।कायम मुकायम एसएसपी बिरेन्द्रराज श्रेष्ठको कमाण्डमा १ सय ६० जना नेतृत्वको टिम जुवा पुगेपछि त्यहाँको टोली नेपाल फर्किएको छ । नेपाल एफपियु वानको रुपमा खटिएर मिसन सफलतापूर्वक सम्पन्न गरेको डिएसपी शिव प्रसाद गैरेको कमाण्डको टोली बुधवार काठमाडौं फर्किएको हो ।स्वदेश फर्किएको टोलीलाई सशस्त्र प्रहरी गण नम्बर–२० विपद उद्दार उपत्यका सिनामंगलमा आयोजित समारोहमा एआइजी पुष्पराम केसीले

सम्बन्धित सामग्री

सुडानबाट ६ नेपाली सुरक्षाकर्मीको उद्धार

द्वन्द्वग्रस्त मुलुक सुडानबाट ६ नेपाली सुरक्षाकर्मीको उद्धार गरिएको छ । सेनाका अधिकृत २ जना, प्रहरीका अधिकृत ३ जना र सशस्त्र प्रहरी बलका १ जना छन् । उनीहरु ६ जनालाई ‘युनाइटेड नेसन्स इन्टेग्रेटेड ट्रान्सिसन अडिस्टेन्स मिसन इन सुडान’ मा कार्यरत थिए । यो संयुक्त राष्ट्र संघको राजनीतिक मिसन हो ।

अर्याल दक्षिण सुडान प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडान प्रस्थान गरेका छन् । दक्षिण सुडानमा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) तैनाथ छ । मेडल परेडका साथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघ […] The post अर्याल दक्षिण सुडान प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सशस्त्र प्रहरीका एसएसपी सुरेश पीओसी कोर्डिनेटरमा उत्कृष्ट बने

काठमाडौं, २७ मंसिर । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ पीओसी कोर्डिनेटरमा उत्कृष्ट भइ छनौट भएका छन् । सयुक्त राष्ट्र संघबाट आव्हान गरिएको ग्लोबल भ्याकेन्सी अनुरुपको खुल्ला प्रतिष्पर्धाबाट प्रोटेक्सन अफ सिभिलियन साईट कोअर्डिनेटर (पि-४ तह) पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ उत्कृष्ट भई छनौट भएका हुन् । संयुक्त राष्ट्र संघको साउथ सुडान […]

सशस्त्रले पाउला त सुडान र पूर्वी टिमोरमा चुनाव गराएका आईजीपी ?

सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले बुधबार सांझ रिक्त एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया अघि बढाएका हुन् । बढुवाको लागि तीन दिनको समय ...

प्रहरीको सुडान मिसन बन्द

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जाँदै आएको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन (युनामिड) बन्द भएको

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ।