शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ।
१८ फागुन, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जम्बो टोली अमेरिका जाने भएको छ । महिला बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल लिएर मन्त्री […]
काठमाडौं, ३२ साउन । दोरम्बा हत्याकाण्ड दिवस मनाउन माओवादीको जम्बोटोली डाँडाकटेरी पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव जनार्दन शर्मा लगायतको केन्द्रीय नेतृत्व डाँडाकटेरी पु्गेको हो । यसैक्रममा २०६० साल साउन ३२ गते माओवादी नेता डा.बाबुराम भट्टराई र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ता टोलीबीच दाङको हापुरेमा वार्ता […]

काठमाडौं : यतिबेला स्थानीय तहअन्तर्गत पालिकास्तरीय परीक्षाहरू सञ्चालन भइरहेका छन्। कक्षा ८ को परीक्षालाई बढी विशेष महत्व दिइन्छ।पालिका स्तरबाट दलबलसहित परीक्षामा अनुगमनका लागि जाने गरेका छन्। पछिल्लो समय परीक्षाको निरीक्षण गर्ने भन्दै जम्बो टोली नै परीक्षा हलमा जाने गरेका छन्।यही चैत ६ गते मा धनुषाको कुम्हरौडामा रहेको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा १० जनाभन्दा बढीको टोलीले अनुगमन गरेका थिए। तर यसरी अनुगमन गर्दा परीक्षा दिइरहेका विद्यार्थीहरूमा के असर पुगिरहेको छ यसमा कसैले
काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल कार्यालयको कामकाज ठप्प हुने गरी करिव डेढ महिना निजी भ्रमणमा गएर फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत पोखरेल सामाजिक शाखाका कर्मचारीसहित जम्बो टोली लिएर भारतको गोवा, बाबाधाम, वैष्णोदेवी, ओमशान्ति लगायत तीर्थाटन गएका हुन् । उपमहानगरका उपप्रमुख भोला अधिकारीले कार्यालयको कामकाज ठप्प हुने गरी कार्यालयका अधिकृत […]
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेतृत्वमा प्रदेश सरकारको टोली युरोप भ्रमणमा जाने भएको छ । संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली युरोप जान लागेको हो ।संघीय संसद र प्रदेशसभाको निर्वाचनको मुखमै प्रदेश सरकारको टोली संघीयताको मोडालिटी अध्ययनका लागि युरोप भ्रमणमा जानुको अर्थ नहुने कतिपयको भनाइ छ । पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सरकारले संघीयताको मोडालिटी अध्ययन गर्नु अर्थहीन हुने उनीहरुको तर्क छ ।मधेस सरकारको टोली भदौ ६ गते युरोप प्रस्थान गर्ने भएक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित १० जना स्वास्थ्यकर्मी विश्व स्वास्थ्य संगठनको ७५ औँ साधारणसभामा भाग लिन स्वीटजरल्याण्डको जेनेभा गएका छन् । सरकारले तीन जनालाई मात्रै महासभामा भाग लिन पठाए पनि दाताहरूको सहयोगमा जम्बो टोली त्यहाँ गएको आरोप छ ।सरकारले साधारणसभामा भाग लिनका लागि स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई स्वीकृति दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार सरकारले मन्त
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए ।शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्याय