सशस्त्रमा मिशनमा जानका लागि निर्देशिका, महानिरीक्षक अर्यालबाट सुडान जाने टोलीको बिदाइ

अब १५ वर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागी हुन पाउने र सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कन हुने