म्याग्दीमा युवा क्लबको नेतृत्वमा २ किलोमिटर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका युवाहरुको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर सडक मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत भएकाे गरिएको हो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको परिवर्तन क्लबका सचिव मदन पुनले जानकारी दिनुभयाे । अविरल वर्षातसँगै आएको […]