करणको ‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलियाको जोडी

बलिउडमा लभ स्टोरी चलचित्र निर्देशनमा करण जोहर चर्चित छन् । ५ बर्ष अगाडि चलचित्र ‘ए दिल हे मुश्किल’ निर्देशन गरेपछि करणले नयाँ चलचित्र निर्देशन गरेका थिएनन् । उनै, करणले ५ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्ने …

सम्बन्धित सामग्री

६९ औं फिल्मफेयर अवार्ड: आलिया र रणबिरले पाए उत्कृष्ट अभिनयकाे अवार्ड

६९ औं फिल्मफेयर फिल्म अवार्ड समाराेह आइतबार सम्पन्न भएकाे छ। गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भाटलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो। फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्। रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाए। ‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट […]

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक […]

सञ्जयलीला भन्सालीको ‘बैजु बावरा’ र ‘डन ३’मा जोडिए रणवीर सिंह

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो फिल्म ‘रकी और रानी प्रेम कहानी’को रिलिजलाई लिएर व्यस्त छन् । योसँगै उनले केही नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेको खबर छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार रणवीरले दुई फिल्ममा काम गर्ने पक्का भएको छ । दुई वर्षको अवधिमा सन् २०२४ र २०२५ मा उनले गर्ने यी दुई फिल्मको […]

फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजजिक

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजनिक भएको छ । निर्माता एवं निर्देशक करण जोहरले सामाजिक सञ्जालमा फिल्मको रिलिज मिति सार्वजनिक गरेका छन् । करण जोहरले पहिलो पटक यसरी सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । फिल्म […]

'रक्की और रानी की प्रेम कहानी' मा भिलेन बन्यो कोभिड १९

कोभिड १९ को संक्रमणले तेस्रो वेभ सिर्जना गर्दा बलिउडमा सुटिङ जारी रहेका फिल्मका काम बन्द हुने अवस्थामा पुगेका छन्। जनवरी १० मा मुम्बईको फिल्म सिटीमा रणवीर कपुर र आलिया भट्टको एउटा गीत सुटिङ हुँदै थियो फिल्म 'रक्की और रानी की प्रेम कहानी'। करण जौहरको फिल्मका लागि हुँदै गरेको सुटिङ रोक्ने…

रणवीर सिंहको जन्मदिनमा करण जोहरले घोषणा गरे ‘रकी और रानी की प्रेम कहानी’

रणवीर सिंहको जन्मदिनमा करण जोहरले आफ्नो निर्देशनमा बन्ने फिल्मको घोषणा गरेका छन् ।  पाँच वर्षपछि निर्देशन गर्न लागेका करणले यो पटक लभस्टोरी चलचित्र लिएर आउँदै छन्, जसको नाम ‘रकी और रानी की प्रेम कहानी’ दिइएको छ ।  चलचित्रमा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निभाउने छन् ।  करणका अनुसार कथा इशिता मोइत्रा, शशांक खेतान र सुमीत रायले लेखेका हुन् । ‘यो लभस्टोरी हो तर, पारम्परिक प्रेमकहानी होइन । रकी र रानीले प्रचलित प्रेम कहानीहरूलाई पुनर्परिभाषित गर्दै नयाँ यात्रामा लैजाने छन् ।...

फेसनको ‘राजा-रानी’ रणवीर र दिपीका

फिल्मी उद्योगमा फिल्म र फेसन एक अर्काका परिपुरक मानिन्छन्। फिल्मी उद्योगमा स्टाइलले अभिनेता र अभिनेत्रीलाई सफलताको पहुँचमा पुराउन पनि मद्दत गर्छ। फिल्मले धेरै मात्रामा आम मानिसमा फेसनको बारेमा जानकारी दिन्छ। बलिउड अभिनेत्री दिपीका पादुकोनको स्थान धेरै माथि छ। 'फिल्म फेयर फेसन'ले गरेको पोलमा बलिउड अभिनेत्री दिपीकालाई फेसनको रानीको उपमा दिइएको छ। उनलाई जनताले फेसनको रानीको लागि…