कोभिड १९ को संक्रमणले तेस्रो वेभ सिर्जना गर्दा बलिउडमा सुटिङ जारी रहेका फिल्मका काम बन्द हुने अवस्थामा पुगेका छन्। जनवरी १० मा मुम्बईको फिल्म सिटीमा रणवीर कपुर र आलिया भट्टको एउटा गीत सुटिङ हुँदै थियो फिल्म 'रक्की और रानी की प्रेम कहानी'। करण जौहरको फिल्मका लागि हुँदै गरेको सुटिङ रोक्ने…