फिल्मी उद्योगमा फिल्म र फेसन एक अर्काका परिपुरक मानिन्छन्। फिल्मी उद्योगमा स्टाइलले अभिनेता र अभिनेत्रीलाई सफलताको पहुँचमा पुराउन पनि मद्दत गर्छ। फिल्मले धेरै मात्रामा आम मानिसमा फेसनको बारेमा जानकारी दिन्छ। बलिउड अभिनेत्री दिपीका पादुकोनको स्थान धेरै माथि छ। 'फिल्म फेयर फेसन'ले गरेको पोलमा बलिउड अभिनेत्री दिपीकालाई फेसनको रानीको उपमा दिइएको छ। उनलाई जनताले फेसनको रानीको लागि…