किमलाई एक मिलियन डलर जरिवाना

हलिउड अभिनेत्री किम कार्डसियनले क्रिप्टोकरेन्सीको प्रचार गरेको मामलामा एक मिलियन डलर जरिवाना तिनुपर्ने भएको छ। उनले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इथेरियमम्याक्स क्रिप्टोकरेन्सी साइटको लिंक सेयर गर्दै क्रिप्टोकरेन्सी खरिद गर्ने सल्लाह दिएकी थिइन्। ‘मेरा साथीहरूले इथेरियमम्याक्स टोकनबारे जे बताए, त्यही मैले सेयर गरेकी हुँ’ उनको भनाइ छ।क्रिप्टोकरेन्सीको प्रचार गरेपछि युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले उनले कानुनको […]

सम्बन्धित सामग्री

डोनाल्ड ट्रम्पलाई ३५ कराेड डलर जरिवाना

एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठगी मुद्दामा लगभग ३५ कराेड अमेरिकी डलर जरिवाना लगाएको छ। न्युयोर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो ठगी मुद्दामा यस्तो सजाय दिएको हो। ट्रम्पमाथि बैंक तथा अन्य संस्थाको वित्तीय अभिलेखमा गडबडी गरेको आरोप छ। यससँगै ट्रम्पलाई तीन वर्षसम्म न्युयोर्कको कुनै पनि निगममा अफिसर वा निर्देशकका रूपमा नियुक्त हुन पनि […]

अष्ट्रेलियामा डेललाई किन तिराइयो साढे ६ मिलियन डलर जरिवाना ?

छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन डलर जरिवाना तिराइएको छ । अष्ट्रेलियाको संघीय अदालतले सोमबार (हिजो) डेल टेक्नोलोजिज इंकको स्थानीय यूनिटलाई एड–अन कम्प्युटर मोनिटरहरूको लागि छुटको बारेमा आफ्नो वेबसाइटमा भ्रामक प्रस्तुतिहरू गरेकोमा १० मिलियन अष्ट्रेलियन डलर  अर्थात ६.५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो...

जोकोभिकलाई आठ हजार डलर जरिवाना

विम्बल्डनको फाइनलमा र्‍याकेट तोडेका दोस्रो वरीयताका नोभाक जोकोभिकले आठ हजार डलर जरिवाना तिरेका छन् । गत आइतबार स्पेनिस खेलाडी कार्लोस अल्काराजविरुद्धको फाइनलमा उनले र्‍याकेट बजारेका थिए । अल इंग्ल्यान्ड लनटेनिस क्लबले विम्बल्डनको...

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ । बालबालिकाका निजी जानकारी सार्वजनिक गरेको भन्दै इयुले ४०२ मिलियन डलर जरिवाना तिराउने भएको हो । यो ईयूले अहिलेसम्मकै तिराएको मध्ये सबैभन्दा दोस्रो ठूलो जरिवाना हो । यसले बालबालिकाको सुरक्षा अत्याधिक जोखिममा पारेको ईयूको भनाई छ । इन्स्टाग्रामले पटक पटक बालबालिकाको सुरक्षामा...

एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ। कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो । प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा […] The post एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

काठमाडौं – एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ। कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो। प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई […]

एएफसीद्वारा एन्फालाई ७ हजार डलर जरिवाना

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल सघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसी कुवेतमा भएको एएफसी एसियन कप छनोट प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एन्फालाई जरिवाना गरेको हो । एएफसीले एसियन कप छनोट अन्तर्गत जुन १४  इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।कुवेत र जोर्डनविरुद्धको खेलमा पहे

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन चढे ५० डलर जरिवाना

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन वा बस चढेमा ५० डलर जरिवाना हुने भएको छ । ट्रेन चढ्दा मास्क लगाउनुपर्ने राज्यको नियम पालना नगर्नेहरुलाई एमटीएले ५० डलर जरिवाना सहितको टिकट दिने भएको छ । बिहिबारदेखि लागु हुनेगरी जरिवानाको घोषणा गरिएको हो । तत्कालिन गभर्नर एन्ड्रयु कुमोले सन् २०२० को सेप्टेम्बर १० मा नै न्युयोर्कमा सार्वजनिक यातायातमा […]

अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।लक्जेम्बर्गको