एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठगी मुद्दामा लगभग ३५ कराेड अमेरिकी डलर जरिवाना लगाएको छ। न्युयोर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो ठगी मुद्दामा यस्तो सजाय दिएको हो। ट्रम्पमाथि बैंक तथा अन्य संस्थाको वित्तीय अभिलेखमा गडबडी गरेको आरोप छ। यससँगै ट्रम्पलाई तीन वर्षसम्म न्युयोर्कको कुनै पनि निगममा अफिसर वा निर्देशकका रूपमा नियुक्त हुन पनि […]