अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।लक्जेम्बर्गको

सम्बन्धित सामग्री

ट्वीटरमाथि १९ अर्ब जरिवाना : प्रयोगकर्ताका डाटा बेचेको आरोप

काठमाडौं । प्रयोगकर्ताका डाटाहरुको गैरकानूनी प्रयोग गरेको अभियोगमा ट्वीटरमाथि झण्डै १९ अर्ब रुपैयाँ जरिवाना भएको छ । अमेरिकाको संघीय वाणिज्य आयोग र कानून मन्त्रालयका अनुसार नियामक निकायहरुसँगको सहमतिको ट्वीटरले उल्लंघन गरेकाले ट्वीटरमाथि १५ करोड डलर जरिवाना भएको हो । ट्वीटरले प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगाना लगायतका निजी जानकारीहरु विज्ञापनदातालाई नदिने प्रतिबद्धता व्यक्त गरेको थियो […]

गोपनीयता उल्लंघन गरेकोमा ट्विटरलाई १५ करोड डलर जरिवाना

वासिङटन : सामाजिक सञ्जाल ट्विटरले विगत ६ वर्षमा प्रयोगकर्ता (यूजर)को विवरण गोपनीयता उल्लंघन गरेकोमा १५ करोड जरिवाना तिर्नुपर्नेछ।यो आदेशसँगै ट्विटरले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न नयाँ मापदण्ड पनि बनाउनेछ। अमेरिकी कानुन विभाग र संघीय व्यापार आयोगले ट्विटरले प्रयोगकर्तासँगको सम्झौता पालन गर्नुपर्ने आदेश पनि दिएका छन्। ती दुवै नियामक संस्थाले ट्विटरले सन् २०११ को संघीय व्यापार आयोगको आदेश उल्लङ्घन गर्दै प्रयोगकर्तालाई धोका दिएको स्पष्ट पारेका छन्। उक्त आदेशमा प्रयोगकर्ताहरूको विवरण सा

फ्रान्समा फेसबुक र गुगलमाथि २८ अर्ब जरिवाना

इन्टरनेट जाएन्ट गुगल र सोसल मिडिया कम्पनी फेसबुकमाथि युरोपेली मुलुक फ्रान्समा २८ अर्ब रुपैयाँ बराबरको जरिवाना भएको छ । फ्रेन्च नियामक निकायले फेसबुक र गुगलमाथि २३ करोड ७० लाख डलर अर्थात् २१ करोड युरो जरिवाना गरेको हो । त्यसमध्ये गुगलमाथि १५ करोड र फेसबुकमाथि ६ करोड युरो जरिवाना लागेको हो । अनलाइन ट्रयाकिङ अप्सनबाट बाहिरिने […]

इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ […]

एप्पलले एलटीई पेटेन्ट विवादमा ३५ अर्ब ६४ करोड जरिवाना तिर्नुपर्ने

एप्पलले एलटीई पेटेन्ट विवादमा ३०० मिलियन डलर अर्थात ३५ अर्ब ६४ करोड ४२ लाख रूपैयाँ जरिवाना तिनुपर्ने भएको छ । एप्पलले वायरलेस प्रविधि प्रयोग गरिरहनका लागि यो जरिवाना तिर्नुपर्ने भएको हो । ब्लुमबर्ग र द रेजिस्टरका अनुसार टेक्ससको जुरीले एप्पलले अप्टीस नामक पेटेन्ट फर्मलाई ३०० मिलियन डलर तिर्नुपर्ने भएको छ ।  एप्पलले आईफोन र आईप्याड जस्ता डिभाइसमा एलटीई सेलुलर...

सेवाग्राहीको तथ्याङ्कको दुरुपयोग गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।...

सेवाग्राहीको तथ्याङ्कको दुरुपयोग गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिबाना

ब्रसेल्स । अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त […]

अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

एजेन्सी। विश्व प्रख्यात अनलाइन सपिङ माध्यम ‘अमेजन’लाई ८८ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना भएको छ। प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई असुरक्षित बनाएको र प्रयोग गरेको आरोपमा युरोपियन युनियनअन्तर्गतको राष्ट्रिय तथ्यांक संरक्षण आयोगले अमेजनलाई जरिवाना गरेको हो। सन् २०१८ मा परेको एक उजुरीलाई लिएर गरिएको अनुसन्धान पछि अमेजनलाई यो जरिवाना तिराउने निर्णय भएको हो।

बेकह्यामको इन्टर मियामीलाई दुई करोड जरिवाना

एजेन्सी। डेबिड बेकह्यामको इन्टर मियामीलाई मेजर सकर लिगले नियम उल्लङ्घन गरेको भन्दै दुई करोड अमेरिकी डलर जरिवाना गरेको छ। मियामीले गत वर्ष फ्रान्सका मिडफिल्डर ब्लेस मतुइडीलाई युभेन्टसबाट अनुबन्ध गर्नेक्रममा मेजर सकर लिगको नियम उल्लङ्घन गरेको जनाइएको छ। मियामीले मतुइडीलाई गलत वर्गीकरणमा राखेको जनाइएको छ।

चिनियाँ सरकारद्वारा अलिबाबा कम्पनीलाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

काठमाण्डाै – चीनको शक्तिशाली कम्पनी अलिबाबाले  सरकारलाई दुइ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना बुझाएको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा सरकारले तोकेको जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ । अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको झण्डै ४ प्रतिशत रकम जरिवानामा बुझाएको खबरमा उल्लेख छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेशन फर मार्केट रेगुलेशनले गएको डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत सरकारको निर्णय मान्ने र व्...