लमजुङको क्व्होलासोंथर गाउँपालिकाका किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाले कृषिमा यन्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन किसानलाई हाते ट्याक्टर प्रदान गरेको बताएको छ ।
दाङ–प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनालाई सहयोग पुग्नेगरी किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो। बिहीवार गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नं ४ का अध्यक्ष चिन्त सोमईलगायतले संयुक्त रुपमा हाते ट्याक्टर हस्तान्तरण गरेका हुन्। […]
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको साेही गाउँपालिकाले जनाएको हाे । कृषकलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ […]
गाउँसभाबाट पारित वार्षीक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उदेश्यले छुट अनुदानमा ट्याक्टर वितरण गरिएको हो।...
लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए । वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने […]
लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए। वैदेशिक रोजगारीपश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हाते ट्याक्टर प्रभावकारी हुने अर्यालले […]
बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे मेयर गुमानसिंह अर्यालले बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर
बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका दुई सयजना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । नगर प्रमुख...
धादिङ, ७ पुस । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि […]
शिक्षा पन्त, लमजुङ । बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई हातेट्याक्टर वितरण भएको छ । नगरप्रमुख गुमानसिंह अर्यालका अनुसार कृषिमा यन्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । चालू आवमा २५ लाख २० हजार बजेटमा ट्याक्टर खरिद गरी किसानलाई वितरण गरिएको अर्यालले बताउनुभयो । नगरपालिकाले हातेट्याक्टर वितिरणसँगै भाडामा […]