लिम्चुङबुङका किसानलाई अनुदानमा हाते ट्याक्टर

उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले व्यवसायिक कृषिलाई प्रबर्द्धन गर्न किसानलाई छुट अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ।...

सम्बन्धित सामग्री

किसानलाई अनुदानमा हाते ट्याक्टर

तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको साेही गाउँपालिकाले जनाएको हाे । कृषकलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ […]

ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्याक्टर

न्युज अफ नेपाल, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा ट्याक्टर वितरण गरिएको हो । ताप्ली गाउँपालिकाका विभिन्न वडामा क्रियाशिल किसान संलग्न कृषि समूह तथा कृषि सहकारीलाई ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका […]

गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

गाउँसभाबाट पारित वार्षीक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उदेश्यले छुट अनुदानमा ट्याक्टर वितरण गरिएको हो।...

किसानलाई अनुदानमा हातेट्याक्टर

स्याङ्जा । कृषिमा उत्पादन लागत घटाई प्रविधिमैत्री खेती प्रणालीको विकास गर्ने उद्देश्यले भीरकोट नगरपालिकाले हातेट्याक्टर वितरण गरेको छ । नगरपालिकामा आयोजित ट्याक्टर वितरण कार्यक्रममा ३७ जना कृषकलाई हातेट्याक्टर वितरण गरिएको थियो । परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते […]

दुई सय किसानलाई नपाले दियाे हाते ट्याक्टर

लमजुङ – बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए। वैदेशिक रोजगारीपश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हाते ट्याक्टर प्रभावकारी हुने अर्यालले […]

दुई सय किसानलाई हातेट्याक्टर

बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे मेयर गुमानसिंह अर्यालले  बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर

बेँसीसहर नगरपालिकाले दियो दुई सय किसानलाई हाते ट्याक्टर

बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका दुई सयजना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । नगर प्रमुख...

किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

धादिङ, ७ पुस । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि […]

किसानलाई हाते ट्याक्टर वितरण

शिक्षा पन्त, लमजुङ  । बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई हातेट्याक्टर वितरण भएको छ । नगरप्रमुख गुमानसिंह अर्यालका अनुसार कृषिमा यन्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । चालू आवमा २५ लाख २० हजार बजेटमा ट्याक्टर खरिद गरी किसानलाई वितरण गरिएको अर्यालले बताउनुभयो । नगरपालिकाले हातेट्याक्टर वितिरणसँगै भाडामा […]