५५ बर्षमा ५ कक्षामा पढ्दै यमीकुमारी

–सुशीला ओली खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ ५५ वर्षीय यमीकुमारी पुनमगरलाई पनि पढ्न उमेरले छेकेन । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालीमाटीका उहाँ ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गर्नुहुन्छ । स्थानीय गङ्गा माध्यामिक विद्यालय रामपुरकोे कक्षा ५ मा अध्ययनरत यमी साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोग्नु परेकाले बुढेसकालमै भए पनि पढ्ने रहर पूरा […]

सम्बन्धित सामग्री

श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघिबाटै सञ्चालनमा ल्याइएको छ । अब श्रम मन्त्रालयले पनि...

लालझाडीका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन

कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको  एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ । विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल

पढ्दै कमाउँदै कार्यक्रममा कर्णालीका २० विद्यालय छनोट

जुम्ला-पढ्दै कमाउँदै कार्यक्रममा कर्णाली प्रदेशका २० वटा सामुदायिक विद्यालय छनोट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि कर्णाली प्रदेशका १० जिल्लाका २० वटा सामुदायिक विद्यालय छनोट भएका हुन् ।८ चैतमा बसेकोे शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक समितिको बैठकले देशभरका १ सय ४० वटा सामुदायिक विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि […]

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि दुई विद्यालय छनोट

बझाङ, २१ चैत्र । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन् । जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९ झोता बजारमा रहेको भैरव मावि उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन् । छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने […]

पढ्दै कमाउँदै कार्यक्रमका लागि १४० विद्यालय छनोट

१६ चैत, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि छनोट भएका १४० विद्यालयको सूची सार्वजनिक गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि १४० सामुदायिक विद्यालय छनोट गरेको छ । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै […]

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्छौँः शिक्षामन्त्री पौडेल

काठमाडौं, २२ मंसिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै […]

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरूलाई किशोरावस्थाबाटै उद

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गर्दै सरकार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताएका छन् । म्याग्दीको बेनीमा मंगलवार भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताए । ‘पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,’ उनले भने, ‘भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेक...

‘पढ्दै कमाउँदै कार्यक्रम’को कार्यविधि अन्तिम चरणमा

कक्षा कोठामा अध्ययन गर्दै गर्दा वस्तु उत्पादन गरेर कमाउन सकिन्छ भन्ने उद्देश्यका साथ सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’को कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ ।प्राविधिक विधामा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई केन्द्रित गरेर सरकारले पढ्दै कमाउँदै कार्यक्रम अघि बढाउने घोषणा गरेकोमा यसको कार्यविधि अन्तिम चरणमा पुगेको हो । यस कार्यक्रमका लागि […]

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४ करोड

सरकारले यस वर्षदेखि घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम परीक्षणका रूपमा थोरै विद्यालयमा मात्र लागू हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू...