कक्षा कोठामा अध्ययन गर्दै गर्दा वस्तु उत्पादन गरेर कमाउन सकिन्छ भन्ने उद्देश्यका साथ सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’को कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ ।प्राविधिक विधामा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई केन्द्रित गरेर सरकारले पढ्दै कमाउँदै कार्यक्रम अघि बढाउने घोषणा गरेकोमा यसको कार्यविधि अन्तिम चरणमा पुगेको हो । यस कार्यक्रमका लागि […]