घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता भएको छ । हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको हो ।एक समारोहकाबीच हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्त