फोनपे र खल्तीबीच सम्झौता

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै खल्ती फोनपेको […]

सम्बन्धित सामग्री

फोनपे र जिएलएन इन्टरनेसनलबीच सम्झौता

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ।...

फोनपे अभियानको विजेता पुरस्कृत

फोनपे ले "फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आई फोन १३ जित्ने हो" नामक योजना अन्तर्गत,एक भाग्यशाली विजेताको घोषणा गरेको छ|...

फोनपे र सुलभपेबीच भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ पे (एनक्या ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्यास)का प्रमुख कार्यकारी […]

फोनपे क्यूआरले पर्यटकलाई सहज पार्दै

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।  फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात...

फोनपे क्यूआरले पर्यटकलाई सहज

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो । फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो । बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितिमा एक कार्यक्रमक

प्रभुपे फोनपे नेटवर्कमा आबद्ध

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ ।

फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभु पे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ ।भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस र प्रभुपेले सहकार्यक लागि सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ । बुधबार फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् ।यससँगै प्रभुपेका ग्राहकले […]

फोनपे नेटवर्कमा आवद्ध भयो प्रभुपे

काठमाडौँ– प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ। भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका बीच सहकार्य पत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको हो। बुधबार फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौैंतापत्रमा हस्ताक्षर गरेका […]

फोनपे र खल्तीबीच भयो यस्तो सम्झौता

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै फोनपे र खल्तीले सहकार्यको घोषणा गरेको हो ।  कार्यक्रममा फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे ।  सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आवद्ध भएको छ । अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।  यो सहकार्य नेप...

फोनपे तेस्रो वर्षमा प्रवेश

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।कम्पनीका अनुसार डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढी मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार […]