काठमाडौ, ललितपुर र भक्तपुरमा आजदेखि दिउँसो टिप्पर चलाउन नपाइने

काठमाडौं - काठमाडौं उपत्यकामा मंगलबारदेखि दिउँसो  टिप्पर चलाउन रोक लगाइएको छ । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाएको हो ।  गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन यसअघि नै निर्देशन दिइसकेक...

सम्बन्धित सामग्री

शोरुम विस्तार गर्दै लुयान, ललितपुर र भक्तपुरमा नयाँ शोरुम

काठमाडौं । लुयान इलेक्ट्रीकको नयाँ शोरुम ललितपुर तथा भक्तपुरमा संचालनमा आएको छ । लुयान स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड एनले आफ्नो संजाल विस्तार गर्दै ललितपुर र भक्तपुरमा नयाँ शोरुम संचालनमा ल्याएको हो । कम्पनीले ललितपुरको सातदोबाटो चोकमा र भक्तपुरको सुर्यविनायक चोकमा शोरुम संचालन गरेको हो । कम्पनीले यी शोरुमहरुमा स्कुटर बिक्री गर्नुका साथै बिक्री […]

भक्तपुरमा श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु

ललितपुर : भक्तपुरको चाँगुनारायणमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु भएको छ। आध्यात्मिक जागरण र आश्रम सञ्चालनको सहयोगार्थ छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा चाँगुनारायण नगरपालिका–९ ताथलीमा बिहीबार महायज्ञ शुरु भएको हो। महायज्ञको आरम्भमा भक्तपुर र आसपासका जिल्लाबाट करिब १ हजारभन्दा बढी भक्तजनको सहभागतामा विशाल कलशयात्रा निकालिएको थियो।भक्तपुरमा नै पहिलो पटक विशाल पण्डालका साथ महायज्ञ शुरु भए

ललितपुर र भक्तपुरमा मतगणना सुरु

काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत ललितपुर र भक्तपुरमा रातिदेखि मतगणना सुरु भएको छ ।  ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको हो । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भैरहेको हो । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  यस्तै भक्...

ललितपुर र भक्तपुरमा कहाँ कहाँ मतगणना हुँदैछन् ?

काठमाडौँ- देशभर आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुर जिल्लामा पनि आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् । ललितपुर १ को मतगणना गोदावरी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटो र ३ को […]

काठमाण्डौ, ललितपुर र भक्तपुरमा काेराेना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्याे

काठमाण्डौ - काठमाण्डौ उपत्यका, सीमावर्ती जिल्ला र मुख्य सहरमा कोरोना सङ्क्रमण धेरै बढेको छ । काठमाण्डाै, ललितपुर र भक्तपुरमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । देशभर दैनिक पुष्टि हुने सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकामा झण्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो काठमाण्डौमा मात्रै ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौ उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलालीमा सङ्क्रमण ध...

उपत्यकामा आज थपिए ५७० जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना भाइरसका ५७० जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौंमा ४१३ जना, ललितपुरमा १२१ जना र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा थपिए ५४५ जना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ५४५ जना कोरोनासंक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा ४ सय ५५ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा १६ जना रहेका छन्।