ललितपुर र भक्तपुरमा कहाँ कहाँ मतगणना हुँदैछन् ?

काठमाडौँ- देशभर आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुर जिल्लामा पनि आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् । ललितपुर १ को मतगणना गोदावरी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटो र ३ को […]

सम्बन्धित सामग्री

काठमाण्डौसहित धेरै ठाउँमा आजदेखि मात्रै मतगणना सुरु हुने

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा आज सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले हिजै रातिदेखि मतगणना सुरु हुने बताए पनि ललितपुर र भक्तपुरमा मात्रै रातिदेखि सुरु भएको छ । काठमाण्डौको मतगणना यी १० ठाउँबाट हुने  क्षेत्र नम्बर १ – सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर क्षेत्र नम्बर २ – कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली  क्षेत्र नम्बर ३ –  गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल क्षेत्र नम्बर ४ – बूढानील...

ललितपुर र भक्तपुरमा मतगणना सुरु

काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत ललितपुर र भक्तपुरमा रातिदेखि मतगणना सुरु भएको छ ।  ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको हो । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भैरहेको हो । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  यस्तै भक्...

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

काठमाडौं, ५ जेठ : नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुई वटा त महानगर छन् । तर, मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम […]

उपत्यकामा दोहोरिएका उम्मेदवार नै अग्रस्थानमा

काठमाडौंका पाँच, ललितपुरका चार र भक्तपुरका तीन स्थानीय तहका उम्मेदवार मतगणनामा अगाडि काठमाडौं, ललितपुर र भक्तपुरमा २१ स्थानीय तह छन् । प्रायः सबै स्थानीय तहमा मतगणना जारी छ । मतगणना भइरहेका उपत्यकाका स्थानीय...