काठमाडौं । सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका लागि सबै स्थानीय तहमा पत्र पठाइसकिएको काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभएको हो । भक्तपुरमा भने आजै देखि मोडर्ना खोप लगाउन थालिएको समेत […]