चौधरी ग्रुपको इन्टरनेट सेवा सुरू

चौधरी ग्रुप (सीजी)ले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । ग्रुपअन्तर्गतको सीजी नेटले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तोमा सीजी नेट सुरु गरेको हो । चौधरी ग्रुपका निर्वान चौधरीले उच्चतम स्पिडको इन्टरनेट सुरु गरेको जानकारी दिएका छन् ।उनले वर्ल्ड कलास प्रविधिको इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराएको बताएका छन् । हाल काठमाडौं उपत्यकामा मात्रै […]

सम्बन्धित सामग्री

इन्डोनेसियाको दुर्गम गाउँमा अब स्टारलिंकको इन्टरनेट चल्ने

एलन मस्कले अहिलेसम्मकै ठूलो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरू गरेका छन् । एलन म

नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा

नेपाल टेलिकमले १ जिबिपिएस (१००० एमबिपिएस) सम्म उच्च गति भएको एफटिटिएच इन्टरनेट सेवा सुरू गरेको छ । यसअघि कम्पनीले १०० एमबिपिएससम्म उच्च गति भएको एफटिटिएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो । हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटि फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबिपिएस […]

बाजुराको धुलाचौरमा थ्रीजी इन्टरनेट सेवा सुरू

बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ । देशका केही स्थानमा फाइभ जी इन्टरनेट सुरू भइसके पनि बाजुरामा भने भर्खरै थ्रीजी इन्टरनेट सेवा विस्तार भएको हो । हिमाली गाउँपालिका धुलाचौर बाजुरा थ्रीजी इन्टरनेट सेवा आजबाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिकसहित […]

वल्डलिंकले घरको सबै तल्लामा समान गतिको इन्टरनेट दिने, ३०० एमबिपिएससम्मको स्पिड

नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएकोछ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरिएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ ।  नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ । फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन् । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ । यसले  हाल  घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ ।  कम्पनीले भनेको छ 'इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासंग जोडिएका हुन्छन ।  त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन ।' नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने  ' हामी विश्वव्यापी इन्टरनेट प्रबिधिको उत्कर्ष सिमामा छौ र हाम्रो घरमा इन्टरनेट को गति निरंतर वढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधि संगै एउटा गुणस्तरीय घरेलू नेटवर्किंग गर्नु पर्ने हुन्छ । घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरको संगै मेष वाई-फाई होम सोलुसन शुरू गरेका छौ । यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ । यी उपकरणहरुको नेटवर्किंग गर्दा घरमा अन्य नेटवर्किंग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ। हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रॉडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु । अहिले सम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अंतर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुने छ । यसले सबैको घरलाइ स्मार्ट बनाउने छ । अहिले हामीले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्क लाई अध्यावधिक गरेका छौं। हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछौ । ' वर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ । वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाई-फाई हटस्पट बनाएर सर्वसाधारणलाइ निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ । यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रॉडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।

वल्र्डलिंकको उच्च क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वल्र्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ ।फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन् । घरभित्रको धेरै राउटरहरुलाइ नेटवर्किंङ गरी घरहरुमा भइरहेको ढिला गतिका […]

वर्ल्डलिंकले शुरू गर्‍यो ३०० एमबीपीएसको इन्टरनेट

काठमाडौँ– नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएकोछ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा […]