नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा

नेपाल टेलिकमले १ जिबिपिएस (१००० एमबिपिएस) सम्म उच्च गति भएको एफटिटिएच इन्टरनेट सेवा सुरू गरेको छ । यसअघि कम्पनीले १०० एमबिपिएससम्म उच्च गति भएको एफटिटिएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो । हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटि फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबिपिएस […]