गुल्मी, वैशाख ३१ । गुल्मीको रेसुङ्गा नगरपालिकामा वडा नम्बर–२ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर–२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएका छन् । यो वडामा यो वडामा २०७४ सालमा सम्पन्न स्थानीय […]