नर्सको सेवासुविधामा कन्जुस्याइँ गर्न हुँदैन: अध्यक्ष राई [अन्तर्वार्ता]

नेपालमा नर्सिङ क्षेत्रमा देखिएका समस्या? नर्स र बिरामी पक्षबीच बढ्दो क्रममा रहेको सम्बन्ध? समस्या समाधानका उपाय लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईसँग कुराकानी गरेकी छिन्।