वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रबीच हुने आर्थिक सम्बन्ध वा व्यापार हो । वारमेन एवं हेल्टमेनको विचारअनुसार, अन्तर्राष्ट्रिय अर्थशास्त्रको अध्ययन एवं व्यवहारको क्षेत्र वस्तु, सेवा, उपहार, पुँजी र बहुमूल्य धातुहरूको त्यो व्यापार हो, जसमा ती वस्तुको स्वामित्व दुई देशका बासिन्दाहरूबीच परिवर्तित हुन्छ । विश्वमा जति विकास भइरहेको छ, अन्तर्राष्ट्रिय व्यापारको महत्व पनि […]