मुखको दुर्गन्ध हटाउने उपाय

काठमाडौं – मुखको दुर्गन्धबाट धेरै मानिस पीडित हुन्छन्। कतिपयले आफ्नो मुख स्वास्थ बारे ख्याल नगर्दा उनीहरुका कारण अरु मानिस प्रभावित भइराखेका हुन्छन्। यो समस्या व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहदैनन्। यस्ता मानिसबाट सधै टाढै रहन खोज्ने र जिस्काउने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध पनि कमजोर बन्दछ। जसले गर्दा […]

सम्बन्धित सामग्री

मुख गन्हाउने समस्या छ? यी केही घरेलु उपाय अपनाउँ

अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ।

काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्

काठमाडौं– बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मीमा पसिना आउनु स्वभाविक हो । गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ ।  जतिसुकै सफा र राम्रो लुगा लगाए पनि […]

किन आउँछ श्वासबाट दुर्गन्ध? (कारण र बच्ने उपाय)

श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ। त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ।

सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न सुरु

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोलीले अध्ययन थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको हो । सिसडोलबाट निस्किएको लिचेड, पानीको […]

सजिलै फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी पाँच उपाय

फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ । फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्- क) कागती हरेक भान्सामा सहजै पाउन सकिने […]

यसरी हटाउनुस् पसिनाको दुर्गन्ध

गर्मीमा शरीरबाट पसिना आइरहन्छ । पसिना आउनु आफैंमा राम्रो कुरा हो तर यसले शरीर दुर्गन्धित चाहिँ बनाइदिन्छ ।  पसिनाको दुर्गन्ध हटाउन पर्फ्युमको प्रयोग गर्न त हुन्छ तर त्यसको गन्ध केही समयपछि उडिहाल्छ ।  यहाँ हामी घरेलु तरिका अपनाएर पसिनाको दुर्गन्धबाट छुटकारा पाउने उपाय बताउँदैछौं ।    बेकिङ सोडा पसिनाको दुर्गन्धबाट छुटकारा पाउनका लागि बेकिङ सोडा प्रभावकारी वस्तु हो । यसमा कागतीको रस राखेर पेस्ट बनाएर काखीमुनि दल्दा दुर्गन्ध भाग्छ । दश मिनेटसम्म पेस्टलाई रहन दिएर सफा पानीले काखी धुनुहोला ।&nb...

यसरी हटाउनुस् पसिनाको दुर्गन्ध

गर्मीमा शरीरबाट पसिना आइरहन्छ । पसिना आउनु आफैंमा राम्रो कुरा हो तर यसले शरीर दुर्गन्धित चाहिँ बनाइदिन्छ । पसिनाको दुर्गन्ध हटाउन पर्फ्युमको प्रयोग गर्न त हुन्छ तर त्यसको गन्ध केही समयपछि उडिहाल्छ । यहाँ हामी घरेलु तरिका अपनाएर पसिनाको दुर्गन्धबाट छुटकारा पाउने उपाय बताउँदैछौं ।  बेकिङ सोडापसिनाको दुर्गन्धबाट छुटकारा पाउनका लागि बेकिङ सोडा प्रभावकारी वस्तु हो । यसमा कागतीको रस राखेर पेस्ट बनाएर काखीमुनि दल्दा दुर्गन्ध भाग्छ । दश मिनेटसम्म पेस्टलाई रहन दिएर सफा पानीले काखी धुनुहोला । रोजवाटरछालाका...

खुट्टा गनाउने समस्या छ भने यी उपाय अपनाउनुहोस्

धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा पाएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा भिजेको रहिरहन्छ । खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ । कोहीकोहीको खुट्टा यति गनाउँछ कि छेउको मानिस वा कोठामा रहेका अन्यलाई बसिनसक्नु हुन्छ । यदी तपाईं पनि यही समस्याले ग्रस्त हुनुहुन्छ र खुट्टा गनाएकै कारणले कहिलेकाहीँ अप्ठ्यारोमा पर्नु भएको छ भने तल दिएका केही उ