काठमाडौं : नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाई’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ (कात्तिक) २५ गते रिलिज हुनेछ।
निर्देशक सुरज वर्जत्यले फिल्मको प्रदर्शन मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मले मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ।
यस फिल्ममा अनुपम खेर, बोमन इरानी,…