काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा नेता गुरुङले धेरैजसो पालिकामा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका हुन् । उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक […]