जारी थियो,झिसमिसे बिहानमा दौडपहिलो थिए जो पेट भर्नको लागि दौडिरहेका थिएदोस्रो थिएजो पेट घटाउनको लागि दौडिरहेका थिए जारी थियो,केटाकेटीहरूको लडाईंपहिलोको घरमाम खान्छु भनेर लडिरहेका थिएदोस्रोको घरमाम खान्नँ भनेर लडिरहेका थिएचल्दैथ्यो रिसर्च,यी दुई घरमा किन यस्तो ?पहिलोको घरमा भाग्य भगवान्ले लेख्छ भन्ने चलन थियोदोस्रोको घरमाभाग्य आफै लेख्नुपर्छ भन्ने चलन थियो ।जारी थियोआशा प्राप्तिको प्रतिक्षा,पहिलोको घरमामेहनत पश्चातको फलको प्रतिक्षा थियोदोस्रोको घरमादेश सुध्रेपछि गर्नुपर्ला भन्ने प्