काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ आवेदकका लागि सेवा खुला गरेको हो । लाइसेन्स छपाइका लागि भने विभाग र सुरक्षण मुद्रण […]
काठमाडौं– चालु आर्थिक वर्ष २०८२-३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो । चालु आवका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ […]
१ मंसिर, काठमाडौं । जलवायु न्यायका लागि जलवायु अभियन्ता, अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप–३० अहिले ब्राजिलको बेलेममा जारी छ । उक्त सम्मेलनमा सामाजिक, वातावरणीय, आदिवासी र मानवअधिकारको सवाल पनि …
एजेन्सी– न्युजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक विभागले सोमबार जनाएको छ । आंकडाका अनुसार, खाद्य मूल्य वृद्धिमा किराना सामग्री समूह प्रमुख रहेको छ, जसको मूल्य ४.९ प्रतिशतले बढेको छ । त्यस्तै, मासु, कुखुरा र माछाको मूल्य ७.६ प्रतिशतले वृद्धि […]
१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आगामी २१ फागुनको निर्वाचन सफल बनाउन प्रमुख दलहरूसँग संवादमा छ । निर्वाचन सफल बनाउन प्रधानमन्त्री कार्कीले नागरिक समाजको समेत साथ खोजेकी छन् ।
यसअन्तर्गत उनले सोमबार नागरिक …
काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ८ सय २ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ । देशका ७५ वटा जिल्लामा फैलिएको डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको इडिसिडीको तथ्यांक छ । सवैभन्दा धेरै संक्रमित […]