काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । टस हाेरेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै पाँच ६ विकेटको क्षतिमा १२५ रन बनाएको हो । टस जितेर पहिले बलिङ गरेको काठमाडौँविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । चार विकेट गएर मात्र आठ रन जोडेको अवस्थामा ब्याटिङ गर्न पुगेका […]