सुरुआती ४ विकेट ८ रनमै गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले उकास्यो
सुरुआती चार विकेट ८ रनमै गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले उकास्योनेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।