सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गरिरहेका छन् । टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले काठमान्डुलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन जोड्यो । सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट […]