संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण काम सम्पन्न भएको छ । छिटफुटका घटनाबाहेक पाँच दलीय गठबन्धनको सरकारले यो निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गरेर महत्वपूर्ण काम सम्पन्न गरेको छ । यो महत्वपूर्ण उपलब्धि पनि हो ।स्थानीय तहको निर्वाचनमा […]
The post स्थानीय तहको निर्वाचन र गठबन्धन संस्कृतिका कमजोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.