स्थानीय तहबाट भएको विकास र समृद्धिको यात्राबाटै आर्थिक रूपान्तरणको दिगो उठान हुने भएकाले यस हिसाबले पनि निर्वाचनको महत्व रहन्छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै देश बिस्तारै निर्वाचनको माहोलले तात्न थालेको छ । स्थानीय तहको निर्वाचन लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गरेको देशका नागरिकहरूका लागि आफैंमा महत्वपूर्ण रहनुका साथै यसका बहुआयामिक […]