काठमाडौं : असार १ गते बिहान ५ बजेतिर ४५ वर्षीया सरस्वती खतिवडा मर्निङ वाकका लागि निस्किइन्। बहिनी पनि उनीसँगै थिइन्। टोखा नगरपालिका वडा नम्बर ६ मा रहेको ग्राण्डी अस्पताल नजिकै पुग्दा बिहानको ५ बजेर ५५ भएको थियो।
आफ्नै सुरुमा हिँडिरहेकी सरस्वतीको पछाडिबाट कसैले घाँटीमा लगाएको सुनको सिक्री तानेजस्तो भयो। नभन्दै…