अन्तिम साउने सोमवार : देशभरका शिवालयमा दर्शनार्थीकाे घुइँचाे (फाेटाेफिचर)

काठमाण्डाै - साउनको अन्तिम सोमवार आज, देशभरका शिवालयमा भक्तजनहरुको भिड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तजनहरुको पूजा, अर्चनाका लागि भिड लागेको हो । काठमाण्डौको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भिड छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ५ वटा सोमवार परेका थिए ।  सात्विक खानपान र हरियाली ...

सम्बन्धित सामग्री

देशभरका शिवालयमा शतबीज छर्नेको भीड (तस्विर)

मार्गशीर्ष कृष्ण त्रयोदशीको अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालय मन्दिरमा शतबीज छर्नेहरूको भीड छ।

पशुपतिनाथ मन्दिरमा साउनको तयारी

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।पशुपतिनाथ मन

देशभरका शिवालयमा शतबीज छर्नेको भीड

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा अखण्ड महादीपदान गरेका थिए । त्रयोदशीको राति पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी, कैलाशडाँडा, हंशमण्डप, वाग्मती किनार र गौरीघाट क्षेत्रमा रातभर पितृको सद्गतिको कामना गर्दै बत्ती बालेर […]

आज बाला चतुर्दशी, पशुपतिलगायत शिवालयमा शतबीज छर्नेको भीड (फोटोफिचर)

काठमाडौं, मंसिर १७। पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने […]

साउनको दोश्रो सोमबार : शिवालय बन्द, भक्तजन अलपत्र

–पूर्णप्रसाद मिश्रसाउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।नयाँ भेरियन्टसहितको कोरोना महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं

शिवालयबाहिर भक्तजनको भिड (१४ तस्बिर)

काठमाडौं । साउनको पहिलो सोमबार आज देशभरका शिवालय आसपास बर्तालुको घुइँचो लागेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण देशभरका अधिकांश मठमन्दिर बन्द छन् । मन्दिर नखुले पनि निषेधाज्ञा खुकुलो भएसँगै दर्शनार्थी मन्दिरनजिक पुग्ने गरेका छन् । हरेक साउनको सोमबार हिन्दु महिलाहरूले भगवान् महादेवको पूजा–आराधना गरी ब्रत बस्ने...

पशुपतिमा शतबीज र पितृका नाममा दीपदान (फोटो फिचर)

काठमाडौं : आज बालाचर्तुदशी।  पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ।  मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज शिवालय वरिपरि छर्ने चलन छ। यसो गर्नाले पितृलाई अन्नको कमी...

तस्वीरमा तीजको रौनक - BBC नेपाली

हरितालिका तीजका दिन हिन्दू महिलाहरुले भगवान शिवको व्रत बस्ने गर्छन्। यो दिन देशभरका शिवालय तथा मन्दिरहरुमा घुंइचो लाग्ने गर्छ।