आज बाला चतुर्दशी, पशुपतिलगायत शिवालयमा शतबीज छर्नेको भीड (फोटोफिचर)

काठमाडौं, मंसिर १७। पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने […]

सम्बन्धित सामग्री

बाला चतुर्दशी : पाशुपत क्षेत्रमा शतबीज छर्नेको भिड (फोटो)

काठमाडौं : आज मार्ग कृष्ण पक्षको चतुर्दशी। पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ।आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ। शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो।यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। श्रद्धालुहरु त्रयोदशीको दिन राती पितृका नाममा दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन

आज बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौं । आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ । यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ । साेमबार त्रयोदशीका दिनदेखि तीर्थस्थलमा […]

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्ने दिन

काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा मंगलबार बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ। यसअघि श्रद्धालु पितृका दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बि

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ – बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस वर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ। मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको […]

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसवर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको दिन भएकाले अधिकांश तयारीका काम आजै गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।यस वर्ष मङ्सिर ५ गते पशुपतिनाथलगायत देशभरका शिवालयमा

चन्द्रकोट गाउँपालिकामा शुक्रवार सार्वजनिक बिदा

१६ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिइएको छ । बाला चतुर्दशी अवसरमा वडा नम्बर ४ को शान्तिपुरमा चक्रेश्वर मेला हुने भएकाले सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा सतबिज छर्ने पर्वको अवसरमा लाग्ने चक्रेश्वर मेला यस क्षेत्रमा प्रख्यात छ । हिन्दु धर्म अनुसार बाला […]

बाला चतुर्दशी : पशुपतिमा नशालु पदार्थ बेच्न र खान नपाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही मंसिर १६ गते बाला चतुर्दशी पर्वको अवसरमा पशुपतिमा नशालु पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ। बुधबार जिल्ला प्रशासनले एक सूचना जारी गर्दै सबैलाई यस्तो निर्देशन दिएको हो। ‘तीर्थयात्री भक्तजनलाई पशुपति क्षेत्रमा मांस-मदिरा तथा नशालु पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’सूचनामा उल्लेख छ।सूचनाविपरीत क्रियाकलाप गरेको पाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी, मास्क लगाएर मात्र प्रवेश गर्न आग्रह

काठमाण्डाै – यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो । यसपालि भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । रातभर महादीपदान गरेर बसे...

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी

काठमाडौँ– यस वर्ष पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ। गत वर्ष कोरोना जोखिम तीव्र रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिक रुपमा स्थगित गरेको थियो। यस वर्ष भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालनको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। प्रत्येक वर्ष मार्गशीर्षकृष्ण […]