काठमाडौं । साउनको पहिलो सोमबार आज देशभरका शिवालय आसपास बर्तालुको घुइँचो लागेको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण देशभरका अधिकांश मठमन्दिर बन्द छन् । मन्दिर नखुले पनि निषेधाज्ञा खुकुलो भएसँगै दर्शनार्थी मन्दिरनजिक पुग्ने गरेका छन् ।
हरेक साउनको सोमबार हिन्दु महिलाहरूले भगवान् महादेवको पूजा–आराधना गरी ब्रत बस्ने...