सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) विनियोजन गरेको छ।
कैलाली । असार मसान्त भित्रै पारित भइसक्नु पर्ने सुदूरपश्चिम प्रदेशको बजेट भदौ मसान्त पुग्दासम्म पनि अझै पारित भएको छैन । असार १ गते पूर्व मुख्यमन्त्री दीर्घ बहादुर शाहको नेतृत्वमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पालले आर्थिक वर्ष २०८१/८२को लागि ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको […]
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो ।
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८–७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट सोमबारको प्रदेशसभा बैठकबाट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको ओली समूहको असहमतिका बिच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार […]
आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि सात प्रादेशिक वार्षिक कुल बजेट २ खर्ब ६४ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा प्रदेश १ को ४० अर्ब ९० करोड, प्रदेश २ को ३३ अर्ब ५६ करोड, बागमती प्रदेशको ५१ अर्ब ४२ करोड, गण्डकी प्रदेशको ३४ अर्ब ८४ करोड, प्रदेश ५ को ३६ अर्ब ३५ करोड, कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोड र सुदूरपश्चिम प्रदेशको ३३ अर्ब २८ करोड रुपियाँ रहेको छ । यो बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको बजेट छ ।
धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन ...