हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने घोषणा

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् । बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको […]

सम्बन्धित सामग्री

सन् २०२३ देखि ०३३ एकदशकका लागि नेपाल भ्रमण वर्षको तयारी

काठमाडौं :  सरकारले सन् २०२३ देखि २०३३ सम्म एक दशकलाई  नेपाल भ्रमण वर्ष घोषणा गर्ने भएको छ। आइतबार संस्कृति  पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक कार्यक्रम सञ्चालन गर्दै  सो कुराको जानकारी दिएको हो।  जानकारी दिएको  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री  मन्त्री जीवनराम श्रेष्ठले  पर्यटन पुनरुत्थानका लागि  सरकारले दीर्घकालीन योजना सार्वजनिक गरेको बताए। यस अघि एक वर्षलाई पर्यटन वर्ष अर्थात नेपाल भ्रमण वर्ष घोषणा गर्दै आएको थियो

नेपाली उत्पादन तथा उपयोग प्रर्वद्धन कार्यक्रमका लागि ३ अर्ब ४५ करोड

१५ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग प्रर्वद्धन कार्यक्रमका लागि ३ अर्ब ४५ करोड बजेट छुट्याएको छ । स्वदेशी उत्पादनको प्रयोग बढाउन ‘आफ्नै उत्पादन आफ्नै उपभोग’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि भएको छ । उत्पादन बढाउन सहुलियत लिने र वस्तु तथा सेवा प्रविधि निवर्यात गर्नेलाई थप प्रोत्साहनत दिने अर्थमन्त्री जनार्दनशार्मले संसदमा पेश […]

कैलालीमा युवक संघ र अखिल (छैठौं) को विरोध सभा

धनगढी । प्रतिनिधि सभा विघटनको विरोधमा अखिल नेपाल युवक संघ र अखिल (छैठौं) ले संयुक्त रुपमा विरोध सभा गरेका छन् । विघटित संसदको पुनर्स्थापनाका लागि देशव्यापी संघर्षको कार्यक्रम अन्तरगत आइतबार धनगढीको क्याम्पस चोकमा विरोध सभा सम्पन्न गरिएको हो । विरोध सभालाई अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा, राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला सचिवालय सदस्य डबल बोगटी र अखिल (छैठौं)का जिल्ला सदस्य लेखराज आर्चायले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन गर्दै आएको छ । संसद विघटन भएको अर्को दिन (पुस ६ गते) देखि नै संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा समेत गरेको छ ।