सुर्खेतमा दोश्रो चलचित्र कार्यशाला सुरु - NepaliPatra

सुर्खेत । कर्णाली चलचित्र कार्यशाला २०८० को दोश्रो सिजन आजबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला बुधबारबाट शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा अध्यक्ष ध्रुव चपाईले समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्ने बताए । उनले […]

सम्बन्धित सामग्री

सुर्खेतमा दोश्रो चलचित्र कर्णाली कार्यशाला सुरु

सुर्खेत । दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० बुधबारबाट कर्णालीको राजधानी बीरेन्द्रनगरको सुर्खेतमा सुरु भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना दोश्रो पटक यो कार्यशाला सुरु गरिएको हो । चलचित्र विकास बोर्डको सह–आयोजनामा सुरु भएको कार्यशालाको वीरेन्द्रनगर नगरपालिका ७ का वडा अध्यक्ष ध्रुव चपाईले उद्घाटन गरे । वडा अध्यक्ष चपाईले चलचित्रको मध्यमबाट समाजमा रहेका […] The post सुर्खेतमा दोश्रो चलचित्र कर्णाली कार्यशाला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दोस्रो कर्णाली चलचित्र कार्यशालामा भुवन केसीको मास्टर क्लास

काठमाडौं । यही २३ फागुनबाट २९ फागुनसम्म दोस्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । कर्णालीमा चलचित्रसम्बन्धी गतिविधि बढाउनुका साथै दक्ष सिनेकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिको आयोजक पक्षले जनाएको छ । आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्रकुमार खड्काले कार्यशाला विशेष हुने जानकारी गराएका छन् । उनका अनुसार कर्णालीमा यसअघिको […] The post दोस्रो कर्णाली चलचित्र कार्यशालामा भुवन केसीको मास्टर क्लास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला

वीरेन्द्रनगर। स्थानीय सरकारको पर्यटन रणनीति निर्माणका लागि कार्ययोजना तर्जुमा कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा कार्यशाला गरिएको हो । उक्त कार्यशालामा कर्णाली प्रदेशका करीब २० स्थानीय तह अन्तर्गतको पर्यटन हेर्ने समितिका संयोजक र पर्यटन शाखा वा योजना शाखासँग सम्बन्धित कर्मचारीहरूको क्षमतावृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यशाला गरिएको बताइएको छ । कार्यक्रमले दिगो पर्यटन विकासलाई प्रोत्साहन गर्ने, स्थानीयस्तरमा आर्थिक वृद्धि गर्ने र पर्यटकहरूका लागि जीवन्त र आकर्षक गन्तव्य विकास गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको आयोजकको भनाइ छ । कार्यशालामा पर्यटनको विस्तृत बुझाइ, पर्यटनको विकास, बजारीकरण तथा पर्यटकीय गन्तव्यको ब्रान्डिङ रणनीति, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन लगायत विषयवस्तुमा छलफल गरिएको परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले बताए ।

दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

काठमाडौँ, ९ असोज । कर्णालीमा दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुने भएको छ । गत वर्ष सुर्खेतमा गरिएको कार्यशालालाई निरन्तरता दिन लागिएको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । उनले भने, “प्राकृतिक र भौगोलिक हिसाबले सुन्दर भएकाले पनि कर्णाली रोजाइमा परेको हो । सांस्कृति विविधताले भरिएको हुँदा कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा […]

सुर्खेतमा कर्णाली प्रदेश चलचित्र कार्यशाला हुँदै

केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो ।  आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काकाअनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा

कर्णाली प्रदेशमा चलचित्र कार्यशाला हुँदै

काठमाडौँ- यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यर्शालामा अभिनेता नीर शाहको विशेष कक्षा हुने भएको छ । यस्तै चलचित्र विकाश बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले पनि कार्यशालामा […]

कर्णालीमा राष्ट्रियस्तरको चलचित्र कार्यशाला

काठमाडौं । कर्णाली प्रदेशलाई राष्ट्रिय चलचित्र उद्योगसँग जोड्नका लागि त्यहाँ राष्ट्रिय चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजनामा आगामी १० असारदेखि १७ असारसम्म सुर्खेतमा ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला २०७९’ आयोजना हुन लागेको हो । वीरेन्द्र नगरमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले सो जानकारी गराएको छ । त्यहाँ […] The post कर्णालीमा राष्ट्रियस्तरको चलचित्र कार्यशाला appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्णालीमा पहिलो पटक ८ दिने चलचित्र कार्यशाला हुँदै

कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो । प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ । कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको कथालाई चलचित्रमा ल्याउनसँगै दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको ग्रुपका अध्यक्ष भूपेन्द्रकुमार खड

कर्णालीमा पहिलो पटक ८ दिने चलचित्र कार्यशाला हुँदै

सुर्खेत –कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र विकास बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो । प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ । कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको […]